सोलुखुम्बु जिल्लाका चार वटा वडामा कांग्रेसले जित हात पारेको छ।
लिखुपिके गाउँपालिका वडा नम्बर १ र ५, सोताङ गाउँपालिका–१ र महाकुलुङ गाउँपालिका–१ मा कांग्रेस विजयी भएको हो।
नेकपा एमालेले भने सोताङ–२ मा जित हात पार्दै खाता खोलेको छ। सोताङ २ एमालेका श्यामकुमार राई निर्वाचित भएका छन्।
प्रतिक्रिया