ad ad

रोजगार


प्रधानमन्त्री रोजगार कार्यक्रमका कर्मचारी नहटाउन निर्देशन (सूचनासहित)

प्रधानमन्त्री रोजगार कार्यक्रमका कर्मचारी नहटाउन निर्देशन (सूचनासहित)

नेपालखबर
साउन ३, २०७९ मंगलबार ११:५९, काठमाडौँ

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नहटाउन निर्देशन दिएको छ। 

करार नवीकरण गर्नुपर्नेमा केही स्थानीय तहले रोजगार संयोजक तथा प्राविधिक सहायक कर्मचारीलाई सेवाबाट हटाएको भन्दै त्यसो नगर्न मन्त्रालयले भनेको हो। 

सोमबार जारी सूचनामा कार्यक्रमको सरुवातदेखि नै भर्ना गरिएका जनशक्तिलाई तलब, भत्ता र अन्य सेवा सुविधा प्रदान गरी संघीय सरकारले लगानी गरी मानव पुँजी निर्माण गरेको र यो कार्यक्रम केन्द्रीय ससर्त अनुदानअन्तर्गत सञ्चालित कार्यक्रम हो भन्नेसमेत ख्याल नगरी करार सम्झौता भंग गर्दा सरकारको उद्देश्यमै असर पर्ने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .