रोजगार


विश्व बैंकको ८० मिलियन डलर ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

विश्व बैंकको ८० मिलियन डलर ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

नेपालखबर
असार १०, २०८१ सोमबार १७:१९, काठमाडौँ

सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सो सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको हो।

त्यस्तै, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय पनि भएको छ। 

मन्त्रिपरिषद् बैठकले प्रतिलिपि अधिकारसम्बन्धी तर्जुमा गर्न संद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad