बलिउड अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्।
जहाँ उनी बेलाबेला आफ्ना थरीथरीका तस्बिर सेयर गरिरहन्छिन् र चर्चामा आउँछिन्।
यैस क्रममा उनले इन्स्टाग्राममा आफ्नो ‘बोल्ड’ तस्बिर सार्वजनिक गरेकी छन्।
177
Shares

प्रतिक्रिया