अमेरिकी गायिका केटी पेरीको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले बियर क्यानको ब्रा लगाएको तस्बिर निकै भाइरल भइरहेको हो। गायिका केटीले हालै लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा बियर क्यानबाट बनेको ब्रा लगाएकी हुन्। प्रकाशित: पुस २०, २०७८ मंगलबार ५:३६ 327 Shares
प्रतिक्रिया