सामाजिक सञ्जालमा निकै सक्रिय रहने बलिउड अभिनेत्रीमध्ये एक हुन्– मौनी रोय। उनी सामाजिक सञ्जालमा आफ्ना किसिम किसिमका तस्बिर र भिडिओ सार्वजनिक गरेर भाइरल भइरहन्छिन्।
यसै क्रममा हालै उनले गोवाको सामुद्रिक किनारमा खिचाएको हट तस्बिर सामाजिक सञ्जालमा राखेकी छन्।
बिकिनीमा रहेकी उनको उक्त तस्बिर सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मसला बनिरहेको छ। अर्थात् विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्।
261
Shares

प्रतिक्रिया