ad ad

कला


आनीलाई ओमिक्रोन संक्रमण

आनीलाई ओमिक्रोन संक्रमण

नेपालखबर
माघ ७, २०७८ शुक्रबार ७:४६, काठमाडौँ

गायिका आनीछोइङ डोल्मालाई कोरोना भाइरसको संक्रमण भएको छ।

उनी स्वयंले सामाजिक सञ्जालमार्फत आफूमा कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोन पुष्टि भएको र होम आइसोलेसनमा बसेको जानकराी दिएकी हुन्। 

तातोपानीको वाफ लिँदै गरेको तस्बिर सेयर गर्दै उनले सबैलाई सतर्कता अपनाउन आग्रहसमेत गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .