बलिउड अभिनेता आमिर खानकी छोरी इराले सामाजिक सञ्जालमा हालेको आफ्ना प्रेमीसँगको तस्बिर निकै भाइरल भएको छ। उनले प्रेमी नुपुर शिखारेसँग आलिंगन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको हो। प्रकाशित: माघ २३, २०७८ आइतबार ७:५१ 6.0k Shares
प्रतिक्रिया