कला


सुन्दर परियारको पञ्चेबाजा गीत ‘साइली’ सार्वजनिक

सुन्दर परियारको पञ्चेबाजा गीत ‘साइली’ सार्वजनिक

नेपालखबर
जेठ २५, २०७९ बुधबार ७:२, काठमाडौँ

गायक सुन्दर परियार र गायिका कमला पोखरेलको आवाजमा रहेको ‘साइली’ गीतको भिडियो सार्वजनिक भएको छ।
ने

नेपाली लोक सांगीतिक क्षेत्रलाई जगेर्ना गर्ने  उद्देश्यसँगै विवाहको लागन नजिकिदै गर्दा विवाह गर्दै गरेका जोडी तथा लगन महिनालाई लक्षित गरी  बिहेका भाकाहरु समेटिएको मौलिक पनको पञ्चेवाजा गीत ‘साइली’ गीतको भिडियो बजारमा आएको हो। 

सुन्दर परियारको शब्द तथा संगीतमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ। 


शिवराज भुर्तेलको छायाँकन तथा सम्पादन र पर्वतराज छिनालको निर्देशनमा भिडियो निमार्ण गरिएको छ। 


पञ्चेबाजा गीतको भिडियोमा सुरज प्रभात छिनाल , जुनु एस डि , मञ्जरी बस्याल , रेजिना र सम्झनाको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad