सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालद्वारा रचित गीत ‘ए मायालु’ सार्वजनिक भएको छ।
गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत छ।
गीतको भिडिओमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन छ।
त्यस्तै गीतको भिडिओमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जीवनकुमार ज्ञवाली, शिवशरण न्यौपाने, शिवराम भट्ट आदिको अभिनय छ।
गीतलाई ओएसआर डिजिटल युट्युब च्यानलले सार्वजनिक गरेको हो।
138
Shares

प्रतिक्रिया