बलिउड सुपरस्टार आमिर खान यतिबेला ६० वर्षको उमेरमा नयाँ प्रेमिका सार्वजनिक गरेर चर्चामा छन्।
उनले आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा यही मार्च १३ गते प्रेमिका गौरी स्प्राटलाई सञ्चारमाध्यमसामु प्रस्तुत गरेका हुन्।
आमिर ६० वर्षका छन् भने गौरीको उमेर ४६ वर्ष रहेको बताइएको छ। यसैबीच उनीहररू मुम्बईमा सँगै देखिएका छन्।
जसको भिडिओ भाइरल भइरहेको छ।
आमिर खान र गौरी स्प्राटले आफ्नो सम्बन्ध पुष्टि गरेपछि यो पहिलोपटक सार्वजनिक रूपमा उपस्थित भएका हुन्।
हेर्नुहोस् भिडिओ-
1.3k
Shares

प्रतिक्रिया