भाइटिकाबाट प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम’मा अभिनेता दयाहाङ राई केही फरक अवतारमा देखिएका छन्। टाई, सुट र कोटमा ठाँटिएर हिँड्ने उनको समाजमा उचो छवि छ।
उनको अभिनयसँगै गेटअप पनि दर्शकले मन पराएका हुन्। सधैँ एउटै चरित्रमा देखिरहेका दयाहाङको गेटअप दर्शकलाई मन पराएका हुन्।
यस फिल्मले अहिले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सुरेन्द्र पौडेल निर्देशित यस फिल्ममा दयाहाङसहित विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायतको अभिनय छ।
96
Shares

प्रतिक्रिया