कला


माइकल ज्याक्सनको ‘नेभरल्यान्ड’ २ करोड २० लाख डलरमा विक्री

माइकल ज्याक्सनको ‘नेभरल्यान्ड’ २ करोड २० लाख डलरमा विक्री

नेपालखबर
पुस ११, २०७७ शनिबार ९:८,

अर्बपति रोन बर्कलले क्यालिफोर्नियामा भएको माइकल ज्याक्सनको नेभरल्यान्ड भनेर चिनिने घर र जग्गा खरिद गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

पप संगीतका राजाको उपमा पाएका ज्याक्सनको निधन सन् २००९ मा भएको थियो। मृत्युको ११ वर्षपछि उनको घर खरिद भएको हो।

पहिले १० करोड अमेरिकी डलरमा विक्री गर्न खाजिएको घर पछि यसको मूल्य ६ करोड ७० लाख डलरमा झारिएको थियो।

New Owners Of Michael Jackson Neverland Ranch Selling

कसैले किन्न नरुचाएपछि यतिबेला यस घरलाई २ करोड २० लाख डलरमा बेचिएको हो।

यसै घरमा माइकल ज्याक्सनले साना बालकहरुको यौन शोषण गरेको भन्ने आरोपहरु लागेको थियो। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad