अहिलेसम्मका मिस नेपालको उपाधि विजेताहरु दरबारमार्गस्थित क्लब प्लाटिनममा भेला भएर रमाइलो गरेका छन। मिस नेपालहरु एक ठाउँमा भेला भएर रमाइलो गरेको सम्भवत यो पहिलोपल्ट हो। क्लबले सम्पूर्ण मिस नेपालहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएको छ। सम्पूर्ण तस्बिरहरु: क्बल प्लाटिनम प्रकाशित: माघ २१, २०७७ बुधबार ८:२१
प्रतिक्रिया