उनी विभिन्न म्युजिक भिडिओ साथै नृत्यसँग सम्बन्धित कार्यक्रममा व्यस्त छिन्।
उनी सामाजिक संजालमा पनि निकै सक्रिय कलाकार हुन्। उनले आफ्नो जीवनशैली देखाउन फोटो तथा भिडिओ पोस्ट गरिरहन्छिन्।
हालै नोराको एउटा सामाजिक संजालको भिडिओ निकै भाइरल भइरहेको छ।
उनी जिममा शारीरिक अभ्यास गर्न गएकी हुन्छिन्। तर उनी त्यहाँ नाच्न थाल्छिन्। यस भिडिओलाई उनका फ्यानहरुले निकै मन पराएका छन्।
(भिडिओ)
![]()
3
Shares

प्रतिक्रिया