ad ad

ग्लोबल


बंगलादेशमा डुंगा पल्टिँदा १६ जनाको मृत्यु

बंगलादेशमा डुंगा पल्टिँदा १६ जनाको मृत्यु

फाइल फाेटाे


नेपालखबर
असोज ९, २०७९ आइतबार १९:४१, ढाका

राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

‘अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ’, पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन्।

घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .