जम्मु कश्मीरको पुलवामा जिल्लाको अवन्तीपोरामा अतिवादी र सुरक्षा बलहरूबीच भिडन्त भएको छ।
कश्मीर जोन पुलिसले आफ्नो ट्विटर ह्यान्डलबाट एक ट्वीटमा यस भिडन्तमा अहिलेसम्म एक चरमपन्थी मारिएको बताएको छ।
ट्वीटमा लेखिएको थियो, ‘अवंतिपोरा भिडन्तमा एक आतंकवादी मारिए। मारिएका आतंककारीको शव अहिलेसम्म फेला परेको छैन। मुठभेड अझै जारी छ। थप विवरण पछि दिइनेछ।’
त्यसअघि गरिएको अर्को ट्वीटमा पुलवामा जिल्लाको अवन्तीपोराको पदगामपोरामा भिडन्त सुरु भएको बताइएको थियो। बीबीसी
156
Shares
प्रतिक्रिया