भारतको मध्यप्रदेशस्थित सिहोर जिल्लामा दुई दिनअघि गहिरो खाडलमा खसेकी साढे २ वर्षीया बालिका निकाल्ने प्रयास जारी छ।
समाचार एजेन्सी पीटीआईका अनुसार यो उद्धार बिस्तारै कठिन हुँदै गइरहेको छ। किनकि बालिका जहाँ फसेकी थिइन्, अहिले उनी झन् तल खसेर सय फिट गहिराइमा पुगेकी छन्।
ती बालिकालाई निकाल्न जेसीबीलगायत धेरै मेसिन प्रयोग भइरहेको छ।
हेर्नुहोस् भिडिओ–
— Press Trust of India (@PTI_News) June 8, 2023VIDEO | Nearly two days after after a girl, aged around two-and-a-half-years, fell into a borewell in Madhya Pradesh's Sehore district, efforts to rescue her are still on with the task becoming more difficult as she slipped further down and stuck at a depth of nearly 100 feet. pic.twitter.com/dxmlF97EoF
जेठ २५, २०८०, बिहीबार
84
Shares
प्रतिक्रिया