ग्लोबल


इटालीमा फ्लु फैलियो, अस्पतालमा भीड

इटालीमा फ्लु फैलियो, अस्पतालमा भीड

नेपालखबर
पुस २०, २०८० शुक्रबार ११:१६,

इटालीमा फ्लु भाइरसको फैलावट चिन्ताजनक रहेको इटालियन फेडेरेसन अफ हेल्थ एन्ड हस्पिटल कम्पनिज (एफआईएएसओ) ले जनाएको छ।

फियासो सर्वेक्षणअनुसार गत हप्तामा फ्लु सम्बन्धित गहन हेरचाह इकाइ केसहरूको संख्या लगभग दोब्बर भएको छ। कोरोनाभाइरसका केस घट्दै जाँदा फ्लुका केस बढ्दै गएको अध्ययनमा देखिएको हो। जसले देशको स्वास्थ्य सेवा प्रणालीमा ठूलो प्रभाव पारिरहेको छ।

यसैबीच इटालियन सोसाइटी अफ इमर्जेन्सी मेडिसिनले रोम, मिलान र टुरिनका अस्पतालमा भीडभाड भइरहेको बताएको छ। फ्लुका कारण वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या बढेको छ। (सिन्ह्वा/नान)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad