ग्लोबल


सोमपालले लिए हङकङको तेस्रो विकेट

सोमपालले लिए हङकङको तेस्रो विकेट

नेपालखबर
बैशाख ८, २०८१ शनिबार १८:५५, काठमाडौँ

सोमपाल कामीले हङकङको तीन वटै सुरुवाती विकेट लिएका छन्।

हङकङले ६० रन बनाउँदा उसको तेस्रो विकेट पतन भएको छ। सोमपालले बाबर हायतलाई आउट गरे। बाबरले २६ रन बनाएका थिए।

तीन ओभर बलिङ गरेका सोमपालले २१ रन खर्चेका छन्।

हङकङ नेपालले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको छ। उसले ३ विकेट क्षतिमा ६८ रन जोडेको छ।

हङकङले जितका लागि ४८ बलमा ७० रन बनाउनुपर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .