दिल्ली विधानसभा निर्वाचनअन्तर्गत करावल नगर सिटमा भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार कपिल मिश्रा विजयी भएका छन्।
भारतीय निर्वाचन आयोगका अनुसार मिश्राले आम आदमी पार्टीका मनोज कुमार त्यागीलाई हराएका हुन्।
कपिल मिश्राले २३ हजार ३५५ मतका साथ विजयी भएका हुन्।
कंग्रेसका डा. पीके मिश्रा भने तेस्रो स्थानमा देखिए।
162
Shares

प्रतिक्रिया