क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ।
उनी १० वर्षभन्दा बढी समयसम्म रोमन क्याथोलिक चर्चको प्रमुख थिए।
पोप फ्रान्सिसको वास्तविक नाम जर्ज मारियो बर्गोलियो हो। उनको जन्म १७ डिसेम्बर १९३६ मा अर्जेन्टिनामा भएको थियो।
उनले २०१३ मा पोप बेनेडिक्ट सोह्रौँको उत्तराधिकारी भएर पोपको पद ग्रहण गरेका थिए।







327
Shares

प्रतिक्रिया