ग्लोबल


पहलगाम हमलाबारे सामाजिक सञ्जालमा विवादास्पद कुरा लेखेको आरोपमा २८ जना गिरफ्तार

पहलगाम हमलाबारे सामाजिक सञ्जालमा विवादास्पद कुरा लेखेको आरोपमा २८ जना गिरफ्तार

पहलगाम क्षेत्र


नेपालखबर
बैशाख १५, २०८२ सोमबार ८:४४, काठमाडौँ

पहलगाम आतंकवादी हमलाबारे सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी गरेको आरोपमा भारतका ७ राज्यबाट २८ जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा आसामको विपक्षी दल एआईयूडीएफका एक विधायक, एक पत्रकार, एक वकिल, दुई सेवानिवृत्त शिक्षक र २३ विद्यार्थी छन्।

दैनिक भास्करका अनुसार सामाजिक सञ्जालमा विवादास्पद पोस्ट गरेको आरोपमा उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ, झारखण्ड, आसाम, मेघालय र त्रिपुराका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। जसमा सबैभन्दा धेरै असमबाट १६ जना पक्राउ परेका छन्।

हेर्नुहोस् पक्राउ सूची (स्रोत : दैनिक भास्कर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad