ग्लोबल


टेक्सस बाढी: मृतकको संख्या ७८ पुग्यो, ४१ जना हराएको पुष्टि

टेक्सस बाढी: मृतकको संख्या ७८ पुग्यो, ४१ जना हराएको पुष्टि

टेक्ससको अवस्था


नेपालखबर
असार २३, २०८२ सोमबार ७:१, काठमाडौँ

अमेरिकाको टेक्ससमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको संख्या ७८ पुगेको छ।

रोयटर्सका अनुसार आइतबारसम्म बाढीमा बेपत्ताको संख्या पनि ४१ पुष्टि भएको छ।

अधिकारीहरूका अनुसार ग्वाडालुप नदीमा शुक्रबार अचानक आएको बाढीले टेक्सस राज्यमा विनाश भएको छ।

सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ १५ बालबालिकासहित ४३ जनाको मृत्यु भएको छ।

बाढीले टेक्सस राज्यका धेरै क्षेत्र डुबानमा परेका छन्। मानिसहरूको बिजोग भएको छ।

खोजी र उद्धार अभियान जारी छ।

हेर्नुहोस्, टेक्ससमा बाढी आउँदाको दृश्य:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad