ग्लोबल


गाजा सहरको अवस्था बीभत्स, मानिसहरूको भागाभाग

गाजा सहरको अवस्था बीभत्स, मानिसहरूको भागाभाग

नेपालखबर
असोज २, २०८२ बिहिबार ६:११, काठमाडौँ

पश्चिमी गाजा सहरमा पिकअप ट्रकमा इजरायली आक्रमण देखाइएको भिडिओ पुष्टि भएको बीबीसीले जनाएको छ। 

ट्रक तोकिएको निकासी मार्गबाट ​​आधा माइलभन्दा कम दूरीमा थियो।

इजरायलले नागरिकहरूलाई भूमध्यसागरीय तटमा पर्ने अल-रसिद रोड प्रयोग गरेर दक्षिणतिर जान र गाजा सहर छाड्न आदेश दिएको छ।

ग्राफिक भिडिओमा घरायसी सामान बोकेको गाडी जलिरहेको देखिन्छ।

महिला र साना बालबालिकासहित घाइते र रगतले लतपतिएका मानिस पनि नजिकै देखिएका छन्, साथै जमिनमा शवहरू देखन्छन्। 

आक्रमण अल-रसिदबाट लगभग ५०० मिटर टाढा भएको संकेत पाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad