ग्लोबल


भारतको पुणेमा भयानक दुर्घटना, ८ जनाको मृत्यु (भिडिओ)

भारतको पुणेमा भयानक दुर्घटना, ८ जनाको मृत्यु (भिडिओ)

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ६:१८, काठमाडौँ

भारतको महाराष्ट्र राज्यस्थित पुणे-बेङ्गलुरु राजमार्गको नवले पुलमा बिहीबार एउटा अनियन्त्रित कन्टेनर ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ भएको दुर्घटनाका क्रममा तीनवटा ठूला सवारीसाधनमा आगो लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad