ग्लोबल


बिहार मतगणना अपडेट : ५० सिटको नतिजा आउँदा कसले कति जिते?

बिहार मतगणना अपडेट : ५० सिटको नतिजा आउँदा कसले कति जिते?

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १९:७, काठमाडौँ

बिहार विधानसभा चुनावको मत गणनामा अहिलेसम्म कुल ५० सिटको नतिजा घोषणा गरिएको छ।

भारतीय निर्वाचन आयोगको वेबसाइट अनुसार, एनडीएले अहिलेसम्म ३९ सिट जितेको छ। जसमा भाजपा-२६, जेडीयू-१२, एलजेपी-२, एचएम-१ छन्।

भाजपा ६६ सिटमा अगाडि छ भने जेडीयू ७१ सिटमा अगाडि छ।

महागठबन्धनले अहिलेसम्म पाँच सिट जितेको छ (आरजेडी-५, कंग्रेस-१)।

आरजेडी २२ सिटमा अगाडि छ भने कंग्रेस ४ सिटमा अगाडि छ।

एआईएमआईएमले तीन सिट जितेको छ भने दुई सिटमा अगाडि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad