भारत-नेपाल सीमा पानीट्यांकी ७२ घण्टाका लागि सिल गरिएको छ।
आउँदो १७ अप्रेलका दिन बंगाल विधानसभाअन्तर्गत दार्जिलिङ जिल्लाका आसनहरूमा हुने चुनाउलाई ध्यानमा राखेर आज बिहानदेखि नै पानीट्यांकीको सीमा सिल गरिएको हो।
सीमा सिल गर्नका साथै सीमा सशस्त्र बल (एसएसबी) ले सुरक्षा सतर्क बढ़ाएको छ।
सीमा १७ अप्रेलका बेलुकी ६ बजेसम्मका लागि सिल गरिएको हो।
बैशाख २, २०७८, बिहीबार
3
Shares
प्रतिक्रिया