ग्लोबल


गुजरातमा पुल अचानक भाँचिँदा पाँच सवारीसाधन नदीमा खसे (भिडिओ)

गुजरातमा पुल अचानक भाँचिँदा पाँच सवारीसाधन नदीमा खसे (भिडिओ)

नेपालखबर
असार २५, २०८२ बुधबार ११:१३, काठमाडौँ

भारतीय प्रान्त गुजरातमा बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल पनि भाँचिँदा गाडीहरू नदीमा खसेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार पुलमा रहेका ५ वटा सवारीसाधन नदीमा खसेका हुन्। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्।

महिसागर नदीमा रहेको पुल आज बिहान गअचानक भत्किएर नदीमा खसेको हो।

घटना हुनासाथ पुगेको उद्धार टोलीले ३ जनालाई बचाए भने २ जनाको मृत्यु भएको छ।

दुर्घटनाबारे थप जानकारी आइसकेको छैन।

पुल भाँचिएका भिडिओ फुटेज:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad