सूनचाँदी


सुनको मूल्यमा कीर्तिमान, चाँदीको कति?

सुनको मूल्यमा कीर्तिमान, चाँदीको कति?

नेपालखबर
असोज १२, २०८२ आइतबार १२:१५, काठमाडौँ

नेपाली बजारमा सुनचाँदीकै मूल्यले कीर्तिमान कायम गरेको छ। आज आइतबार सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।  

यो मूल्य अहिलेसम्मकै उच्च मूल्य हो। शुक्रबार २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २३ हजार २ सय पुगेको हो। 

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad