कर्णाली


वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक बालक घाइते

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक बालक घाइते

नेपालखबर
असोज १५ , काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, भुरेलीमा हाइलक्स गाडीले एक बालकलाई ठक्कर दिएको छ। 

हाइलक्सले ठक्कर  दिँदा ७ वर्षीया बालक घाइते भएका छन्। 

शनिबार दिउँसो प्रदेश ३०१(०२४ प ०१७१ नम्बरको हाइलक्सले वीरेन्द्रनगर(७ का विपिन नेपालीलाई ठक्कर दिएको हो। 

विपिनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बालकको अवस्था सामान्य रहेको छ। 

चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

असोज १५, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad