सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, भुरेलीमा हाइलक्स गाडीले एक बालकलाई ठक्कर दिएको छ।
हाइलक्सले ठक्कर दिँदा ७ वर्षीया बालक घाइते भएका छन्।
शनिबार दिउँसो प्रदेश ३०१(०२४ प ०१७१ नम्बरको हाइलक्सले वीरेन्द्रनगर(७ का विपिन नेपालीलाई ठक्कर दिएको हो।
विपिनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बालकको अवस्था सामान्य रहेको छ।
चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
असोज १५, २०७९, शनिबार
21
Shares
प्रतिक्रिया