कर्णाली


कालीकोटमा सकेट बम भेटियो

कालीकोटमा सकेट बम भेटियो

फाइल फाेटाे


नेपालखबर
कात्तिक ९, २०७९ बुधबार ७:४५, सुर्खेत

कालीकोटमा सकेट बम फेला परेको छ। जिल्लाको खाँडाचक्र नगर पालिका–७ पानिकोपा डाँडानजिक मंगलबार बम फेला परेको हो।

उक्त स्थानमा गोरेटो बाटोदेखि २ मिटर नजिकै घाँसको जरामा खिया लागेको बम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बम नेपाली सेनाले निष्क्रिय बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .