कर्णाली


कर्णाली सरकारका प्रवक्ता शाह काठमाडौँमा अस्पताल भर्ना

कर्णाली सरकारका प्रवक्ता शाह काठमाडौँमा अस्पताल भर्ना

कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाह अस्पतालमा।


नेपालखबर
फागुन २१, २०८१ बुधबार ८:४४, सुर्खेत

स्वास्थ्यमा समस्या देखिएपछि कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाह अस्पताल भर्ना भएका छन्।

सरकारका प्रवक्ता एंव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाह मंगलबार साँझ काठमाडौँमा अस्पताल भर्ना भएका हुन्।

मन्त्री शाहलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। 

शाहलाई मुटुसम्बन्धी समस्या देखिएपछि उपचार थालिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad