नेपाली कांग्रेसबाट कर्णाली सभापति ललितजंग शाही राष्ट्रियसभा उम्मेदवार बनेका छन्।
नेकपा गठबन्धनबाट बाहिरिएपछि कर्णाली खुला नेपाली कांग्रेसको भागमा परेको हो।
यस्तै, नेकपा एमालले महिला क्लष्टरमा एमाले केन्द्रीय सदस्य दैलेखकी मिनासिंह रखाललाई उम्मेदवार बनाएको छ।
यस्तै, नेकपाले कर्णालीका दुवै सिटमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ।
तत्कालीन एकीकृत समाजवादी पार्टीलाई महिला र तत्कालीन माओवादी केन्द्रबाट पुरुष उम्मेदवार छन।
111
Shares

प्रतिक्रिया