कोशी


विराटनगरमा रोकिराखेको जिपमा अचानक आगलागी (भिडिओ)

विराटनगरमा रोकिराखेको जिपमा अचानक आगलागी (भिडिओ)

शुक्रबार बिहान विराटनगरमा रोकिराखेको म्याजिक जिपमा भएको आगलागी।


नेपालखबर
असार २०, २०८२ शुक्रबार १३:३९, विराटनगर

विराटनगर बसपार्कमा शुक्रबार रोकिराखेको म्याजिक जिपमा अचानलक आगो लागेको छ। 

स्थानीयका अनुसार को १ ज ३०२३ नम्बरको म्याजिक जिपमा आफैँ दनदनी आगो सल्किएको हो। 

शुक्रबार बिहान विराटनगरमा रोकिराखेको म्याजिक गाडीमा आगलागी भएको छ।

विराटनगर बसपार्कको पूर्वतर्फ जाने बाटोमा रोकिराखेको म्याजिक ब्यान्डमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ।

हेर्नुहोस् भिडिओ:

अहिलेसम्म क्षति तथा घटनाको विस्तृत विवरण आइसकेको छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad