रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
रास्वपाका महामन्त्रीसमेत रहेका उम्मेदवार सुनिल लम्सालले अग्रता लिएका हुन्।
प्रारम्भिक मतपरिणाम अनुसार उनले ६६८ मत पाएका छन्।
राप्रपाका प्रज्वल बोहोराले १२१ मत, नेपाली कांग्रेसका हीरा बहादुर खत्रीले १०५ मत पाएका छन्।
यस्तै नेकपा एमालेका दधिराम न्यौपानेले १०१ मत पाएका छन्।
रुपन्देही क्षेत्र नम्बर १ मा कुल ९७ हजार २११ मत खसेको छ।
330
Shares

प्रतिक्रिया