ad ad

मधेस


धनुषा २ (क)मा एमालेका लखन दास तत्मा निर्वाचित

धनुषा २ (क)मा एमालेका लखन दास तत्मा निर्वाचित

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ११:५५, जनकपुरधाम

धनुषा निर्वाचन क्षेत्र नं. २ को (क) मा नेकपा एमालेका लखन दास तत्मा निर्वाचित भएका छन्। 

तत्मा ११ हजार ५८१ मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका दिपेन्द्र कुमार तेथवार यादवले ७ हजार ४३० मत मात्रै ल्याए। 

यस्तै जनता समाजवादी पार्टीका शैलेन्द्र कुमार यादवले ७ हजार १२८ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .