साफ महिला च्याम्पियनसिप बिहीबार (कात्तिक १ मा) सुरू भइसकेको छ। उद्घाटन खेल पाकिस्तान र भारतबीच भएको छ भने नेपाल शुक्रबार मैदानमा उत्रिँदै छ। नेपालले पहिलो प्रतिस्पर्धा भुटानसँग गर्दै छ।
उपाधिको छिनोफानो कात्तिक १४ गते हुनेछ।
यसअघि उपविजेतामा चित्त बुझाउँदै आएको नेपालले यसपालि उपाधि हासिल गरेरै छाड्ने लक्ष्य लिएको छ। कस्तो छ त नेपालको तयारी? नेपालले जित्ने आधार केके छन् त?
भिडिओ : सरोज नेपाल
कात्तिक १, २०८१ बिहिबार २२:०

प्रतिक्रिया