Nepal Khabar TV


उम्मेदवारको प्रचार गर्ने थरीथरी शैली (तस्बिरहरू)

उम्मेदवारको प्रचार गर्ने थरीथरी शैली (तस्बिरहरू)

सरोज नेपाल र सरोज शाही
पुस १, २०८२ मंगलबार १५:२, काठमाडौँ

नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा मतदान हुनुअघि मंगलबार उम्मेदवार भोट माग्न व्यस्त छन्। उनीहरू थरिथरि तरिका अपनाएर मत मागिरहेका छन्। 

एमाले नेतृत्वका लागि अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धा गरिरहेका छन्। महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन्। 

अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले प्यानल नै बनाएका छन्। दुवै प्यानलका उम्मेदवार एक्लाएक्लै र समूहमा मत पनि मागिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad