हङकङको नयाँ नेता चयनबारे जी–७ राष्ट्रको गम्भीर चिन्ता

हङकङको नयाँ नेता चयनबारे जी–७ राष्ट्रको गम्भीर चिन्ता

नेपालखबर
बैशाख २७, २०७९ मंगलबार ७:५३, काठमाडौँ

जी–७ राष्ट्रका विदेश मन्त्रीहरूले सोमबार हङकङको नयाँ नेता कसरी चयन गरियो भन्नेबारे शङ्का व्यक्त गर्दै चिनियाँ क्षेत्रले लोकतान्त्रिक अधिवेशनको अवहेलना गरेको आरोप लगाएका छन्।

क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका पनि ‘छनोट प्रक्रियामा गम्भीर चासो’ व्यक्त गर्ने मामिलामा ईयूसँग जोडिएका छन्। यसअघि ईयूले पनि हङकङको नयाँ नेता छनोट प्रकियाबारे चासो व्यक्त गरेको थियो। 

पछिल्लो समय हङकङमा स्वतन्त्रता खोसिँदै गएको भन्दै पश्चिमा मुलुकले चिन्ता व्यक्त गर्दै आएका छन्।

जसमा बेइजिङका बफादारहरूको समूहले जोन लीलाई नियुक्त गरेको थियो। रासस/एएफपी
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .