सीले हङकङमा लागू हुनैपर्ने भनेका चार सर्त

सीले हङकङमा लागू हुनैपर्ने भनेका चार सर्त

नेपालखबर
असार १७, २०७९ शुक्रबार १४:४१, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले हङकङका सम्बन्धमा चार आधारभूत कुरा अगाडि सारेका छन्। 

हङकङ चीनलाई हस्तान्तरण गरिएको २५ औँ वर्षगाँठका अवसरमा उनले ती चार सर्त लागू हुनैपर्ने बताए।

पहिलो, एक देश दुई व्यवस्था सही र बृहत तरिकाले लागू हुनुपर्ने सीले बताए।

दोस्रो, हङकङमा बेइजिङको क्षेत्राधिकार कायम हुनुपर्ने र हङकङले उच्च दर्जाको स्वायत्तता प्रयोग गर्नुपर्ने बताए।

तेस्रो, हङकङको शासन देशभक्तले मात्र चलाउनुपर्ने उनको भनाइ थियो।

र चौथो, हङकङको अद्वितीय हैसियत र त्यसका फाइदालाई कायम राख्नैपर्ने उनको भनाइ थियो।


 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .