हङकङको मौसम पूर्वानुमान निकाय हङकङ अब्जर्भेटरीले यहाँ असिना पानी पर्ने सम्भावना देखाएको छ।
बुधबार दिउँसो एक सूचना जारी गर्दै अब्जर्भेटरीले उक्त संकेत गरेको हो।
यसका साथसाथै सहरमा आँधीको प्रभाव पनि देखिने भएको। जसका कारण बुधबार राति वा बिहीबार बिहान टाइफुन संकेत नम्बर १ जारी हुन सक्ने पनि अब्जर्भेटरीले जनाएको छ।
आगामी दुई दिन मेघगर्जन सहित पानी पर्ने अनुमान पनि अब्जर्भेटरीको छ।
132
Shares

प्रतिक्रिया