काठमाडौँबाट हङकङ गएको नेपाल वायुसेवा निगमको जहाज हङकङमै रोकिएको छ।
शनिबार बिहान नेपाल वायु सेवा निगमको ‘आरए-४०९’ कल साइनको जहाज काठमाडौँबाट कङकङ गएको थियो। काठमाडौँबाट १३० जना यात्रु बाकेर गएको जहाज स्थानीइ समय अनुसार, साँझ साढे ६ बजे हङकङ विमानस्थलमा अवतरण गरेको थियो।
जहाज आजै काठमाडौँ फर्किने उडान तालिका रहेको थियो। तर, आवश्यक इन्धन भर्न नपाएकोप उडान प्रभावित भएको जनाइएको छ।
594
Shares

प्रतिक्रिया