छापा खबर


ग्यास्ट्रिकको यो औषधिले क्यान्सर हुने खतरा! सचेत रहन आग्रह

ग्यास्ट्रिकको यो औषधिले क्यान्सर हुने खतरा! सचेत रहन आग्रह

नेपालखबर
असोज २९, २०७६ बुधबार ३:५६,

ग्यास्ट्रिकका बिरामीका लागि प्रयोग हुने र्‍यानिटिडिन नामक औषधिमा नाइट्रोसमाइन इम्प्युरिटी नाइट्रोसोडिसोडिमी थाइलमाइन (एनडीएमए) थोरै मात्रामा रहेको सो र सो तत्वले क्यान्सर गराउन सक्ने भन्दै सचेतता अपनाउन औषधि विभागले आग्रह गरेको छ।

विभागले विज्ञप्ति जारी गरी सो औषधिले क्यान्सर गराउन सक्ने सम्भावना देखिएको भन्दै उत्पादक तथा पैठारीकर्तालाई सचेत रहन आग्रह गरेको हो। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

विभागका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीले प्यासेन्ट सेफ्टीका लागि र्याटिनिड समूहको औषधि प्रयोगमा सचेत रहन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad