बर्दियाको बढैयाताल गाउँपालिकाले संघीय शिक्षा नियमावली खारेज आफूखुशी शिक्षक नियुक्त गरेको पाइएको छ।
आफैंले कानुन बनाएर गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि मैनापोखरीमा मावि तहको शिक्षकमा नियुक्त गरेका हुन्। यो खबर आजको कान्तिपुरमा ठाकुरसिंह थारूले लेखेका हुन्।
शिक्षक छनोटका लागि उनैले परीक्षा लिएका थिए।m

प्रतिक्रिया