- खानपान बदल्नुहोस् : तपाईंलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधैँ खाइरहेकोभन्दा फरक खाना खानुहोस् । जस्तै, तनाव कम गर्न सहयोग गर्ने खानेकुरा केरा, अमला, स्याउ, जौ, कुरिलो, दूध खानुहोस् । यस्ता खानाले तनाव हटाउन सहयोग गर्नुका साथै स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ ।

प्रतिक्रिया