असम्भावित घटना हुने कुरामा डर हुने। जस्तै- बेहोस भइएला कि, मानसिक सन्तुलन गुम्ला कि भन्ने र मृत्युको डर।
आजको नयाँ पत्रिकामा मनोविज्ञ डा. आदर्श प्रधानले मानसिक रोगका लक्षण बताएका छन् :
–हातखुट्टा वा शरीरबाट पसिना आउने, मनमा धेरै कुरा खेलाउने, तर्सिने, झस्किने, बिनाकारण तुरुन्तै दुःखी हुनमे।
-एक ठाउँमा बस्न नसक्ने, छटपटी हुने, मुटुको धड्कन असमान्य रूपमा बढ्ने, हातखुट्टा काँप्ने, अचानक शरीर कमजोरी हुने।
-बेसुरले बोल्ने, बेलाबेला बेहोस हुने।
-सामान्य अवस्थामा भन्दा यौनइच्छामा कमी आउने।
-बढी रिसाउने, झर्किने, दैनिक काममा मन नलाग्ने, निद्रा नलाग्ने वा निद्रा मात्रै लागिरहने।

प्रतिक्रिया