छापा खबर


नेपाली विद्यार्थी नेपाली विषयमै धेरै कमजोर, चारवटा प्रदेशमा औसत नम्बर ल्याउन पनि असफल

नेपाली विद्यार्थी नेपाली विषयमै धेरै कमजोर, चारवटा प्रदेशमा औसत नम्बर ल्याउन पनि असफल

नेपालखबर
साउन २१, २०७६ मंगलबार ३:४८,

नेपाली विद्यार्थी नेपाली विषयमै धेरै कमजोर रहेको पाइएको छ।

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षा केन्द्र (इआरओ)ले नेपाली र गणित विषयमा गरेको अध्ययनमा चारवटा प्रदेशका विद्यार्थीले राष्ट्रिय औसत अंकसमेत ल्याउन नसकेको पाइएको हो।

केन्द्रले छनोट गरेका २४ जिल्लाका १४ सय विद्यालयका कक्षा ५ का २८ हजार ३८१ विद्यार्थीमा गरेको राष्ट्रिय परीक्षण (नासा)मा सन् २०१८ निकै कमजोर नतिजा पाइएको हो। यो खबर आजको नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन्।

सात सय विद्यालयका १४ हजार दुई सय सात र गणित विषयमा पनि सात सय विद्यालयका १४ हजार एक सय ७४ विद्यार्थीमा उपलब्धि परीक्षण गरेको थियो । नेपाली र गणित दुवै विषयमा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad