रक्तनलीमा निरन्तर परिरहने रगतको प्रेसर नै रक्तचाप हो। रक्तचाप सन्तुनलमा राख्दा मुटुसम्बन्धी समस्याबाट जोगिन सकिन्छ।
आजको अन्नपूर्ण पोस्टले यसबारे जानकारी छापेको छ।
रक्तचापका लक्षण
रिँगटा लाग्ने
टाउको दुख्ने
नाकबाट रगत बग्ने
छाती दुख्ने
नियन्त्रण गर्ने उपाय
शरीरको तौल घटाउने
व्यायाम गर्ने
बढी मात्रामा तरकारी खाने
ताजा फलफूल खाने
जंक फुट र चिल्लो पदार्थ नखाने
नियमित स्वास्थ्य परीक्षण गर्ने

प्रतिक्रिया