चिया पिउनु नेपालीको दिनचर्या नै भइसकेको छ। तर यसको हानि–नोक्सानीबारे हामी अझै अनभिज्ञ नै छौं।
नेसलन युनिभर्सिटी अफ सिंगापुरका शोधकर्ताले चियाले दिमाग सक्रिय र संगठित हुने कुरा पत्ता लगाएका छन्। आजको कारोबारमा यो खबर छ।
यसका शोधकर्ताले ६० वा सोभन्दा माथिका ३६ जना मानिससँग गरको न्युरेइमेजिङका बारेमा गरेको अनुसन्धानका आधारमा यो निष्कर्ष निकालिएको हो। यो अध्ययन एजिङ पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया